• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पेट को किरा.......



एकदिन सरले चुरोटको असर
देखाउन ..एउटा किरालाई
चुरोटको धुवा भएको बट्टामा राखेछ..
बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....
अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछ
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ
सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा
"सर यहि कि चुरोट खायो भने पेट को किरा मार्छ